Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


विराटनगर महानगरपालिकामा मतगणना जारी


0
Shares

दलहरुले प्रतिनिधि पठाउने विषयमा विवाद हुँदा मतगणनामा ढिलाइ भएकोमा अपराह्न सवा ४ बजेदेखि मतगणना सुरु भएको हो ।

महानगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । विराटनगरमा १९ ओटा वडा रहेका छन् ।

विराटनगरमा १ लाख १३ हजार ६०० मतदाता रहेकोमा ८० हजार ४७७ मत खसेको छ ।