रेशबाट बाग्लुङतर्फ आउँदै गरेको ध१ज १८८ नम्बरको जिप रेशको जिरेदीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा ७ वर्षीय बालक दीपक कार्की र ७० वर्षीय लालबहादुर कार्की छन् ।
दीपकको घटनास्थलमै र लालबहादुरको धौलागिरि अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
घाइतेहरुमध्ये चारजनाको अवस्था गम्भीर छ । घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्