सानिमा बैंक लिमिटेडले शुक्रबार महाराजगन्जमा आफ्नो ४६औं शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो ।
उक्त कार्यालयको सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।
सानिमा बैंकको हाल देशभरमा गरी ४६ ओटा शाखा तथा ५३ ओटा एटीएमका साधन रहेका जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्