Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


एभरेष्ट इन्स्योरेन्सको एकैपटक पाँच आर्थिक वर्षको साधारणसभा


0
Shares

कम्पनीले शुक्रबार एकैपटक आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७२/०७३ सम्मको साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

यस्तै, एक बराबर ६ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Skip This