Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जलाशययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिनुपर्छ : कुलमान


0
Shares

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्राधिकरण प्रमुख घिसिङले राष्ट्रिय महत्वका आयोजनामा स्वदेशी लगानीलाई प्राथमिकता दिँदै विदेशी लगानी पनि भित्र्याउनुपर्नेमा जोड दिए ।

उनले जलाशययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिनुपर्ने पनि बताए ।

Skip This