Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त


0
Shares

काठमाडौंमा आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा सप्तरी पुगेर पीडितको नामावली संकलन गरी काठमाडौं आइपुगेको ‘सेभ द लाइफ फाउन्डेसन’ नामक संस्थाले आफूहरुले ८६ घरपरिवारको नामावली संकलन गरेको जानकारी दिएको छ ।

सो संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले बाढीबाट उनीहरुको घर तथा खेत बगाएकाले रकम, औषधि, लत्ताकपडा र खाद्यान्नको सहयोगका लागि सबैसँग आग्रह गरे । रासस