Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


इन्टरनेशनल म्याथम्याटिक ओलम्पियाडमा नेपालका ६ जना विद्यार्थी सहभागी हुने


0
Shares

इन्टरनेशनल म्याथम्याटिक ओलम्पियाड नेपालले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी ब्राजिलमा हुने ५९ औं ओलम्पियाडमा ६ जना विद्यार्थीले भाग लिन लागेको जनाएको हो ।

नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको यस प्रतियोगिता जुलाई १३ देखि २३ सम्म ब्राजिलमा हुने आयोजकले जनाएका छन् ।

४० जिल्लाका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गणित विषयमा गराइएको प्रतिष्पर्धाबाट उनीहरु छनौट भएको पनि जनाइएको छ ।