एकीकृत कारोबारको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे ।
मर्जपछि बैंकको चुक्तापूँजी २ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ३६ करोड ३० लाख रहेको बैंकले जनाएको छ । अब १० प्रतिशत हकप्रद जारी गरी राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पु¥याउने बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्