संसदको सोमबार बसेको दोस्रो बैठकले विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो ।
साथै, आर्थिक विधेयक २०७४ र राष्ट्र ऋण उठाउने विधेयक पनि पारित भएको छ ।
त्यसअघि, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती विधेयकहरु संसद बैठकमा प्रस्तुत् गरेका थिए ।
त्यसअघि, २४ ओटा मन्त्रालयसँग सम्बन्धित जिज्ञासाहरुको जवाफ उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्