सोमबार माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएका ललित पुनको शव आज बिहान देखिएपछि शव निकाल्न गएका कुँवरको मृत्यु भएको हो ।
शव निकाल्ने क्रममा कुँवर डुबेपछि अन्य सुरक्षाकर्मीले उद्दार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्