Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भारतमा भएको आतंकवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा


0
Shares

भारतको जम्मु–कास्मिर राज्यको अनन्तनाग जिल्लामा भएको उक्त आक्रमणमा निर्दोष सात यात्री मारिएका र अन्य घाइते भएका थिए ।

सरकारले उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस