Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जनकपुरमा मिथिला कला आर्टको १५ दिने तालिम


0
Shares

लोपोन्मुख मिथिला हस्तकलालाई संरक्षण गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सुरु गरिएको हो ।

नेपाल, भारत, जापान र विदेशमासमेत महँगो मूल्यमा बिक्री हुने मिथिला हस्तकलालाई जीवित राख्नुपर्ने प्रशिक्षक निर्मला झाले बताइन् ।

तालिममा १५ जना महिला सहभागी छन् ।

Skip This