Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


अभिनेत्री मनीषा कोइराला एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त


0
Shares

बुधबार बैंक र अभिनेत्री कोइरालाबीच ब्रान्ड एम्बेस्डर नियुक्तसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिजाल र मनीषा कोइरालाले हस्ताक्षर गरेका छन् ।