Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुनचाँदीको मूल्य उतार–चढावबीच स्थीर


0
Shares

आइतबार छापावाल सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएकोमा उतार–चढाव हुँदै अन्तिम दिन शुक्रबार पनि तोलाको पुनः ५३ हजारमै कारोबार हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार मूल्य ओरालो लागेको थियो भने बुधबार र बिहीबार उकालो लाग्दै शुक्रबार पनि ओर्लिएको थियो ।

चाँदीको मूल्य पनि उतार–चढाव हुँदै आइतबार तोलाको ७ सय १० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोही मूल्यमै स्थीर रहन पुग्यो ।