संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम सन्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले र्याम्प बससेवाको उद्घाटन गरेका हुन् ।
महाप्रबन्धक सुगतरत्न कंसाकारले ग्राउन्ड ह्यान्डलिङ सेवामा थप सुधार गर्न आधुनिक प्रविधिको प्रयोग गर्दै जाने जानकारी गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्