बैंकको २०औं वार्षिकोत्सवको अवसर पारेर राजधानीमा गरिएको कार्यक्रममा बैंकले सन् २०२० सम्म ३०० ओटा शाखा र एक हजार एटीएम सन्चालन गर्ने घोषणा गरेको हो ।
बैंकका हाल १२५ शाखा र ७० ओटा एटीएम काउन्टर रहेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकलाई राष्ट्रकै उत्कृष्ट बैंक बनाउने योजना रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्