Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


घरको छतमै तरकारी खेती गरेर वार्षिक दुई लाख रुपैयाँ आम्दानी (भिडियो)


0
Shares

विगत १० वर्षदेखि उनले आफ्नो घरको छतमा ठूला ड्रममा समेत मौसमी, बैमौसमी तरकारी खेती गरेर आम्दानी गर्दै आएका छन् ।

प्राङ्गारिक मलको प्रयोगबाट किसान नेपालले घरको छतमै अर्ग्यानिक तरकारी खेती गरेपछि त्यसको अध्ययन गर्न आसपासका मानिससमेत आउन थालेका छन् । यसरी गरिएको खेतीबाटै उनले वार्षिक २ लाख रुपैयाँसम्मको तरकारी उत्पादन गर्दै आएका छन् ।

आफूले उत्पादन गरेको ताजा र अर्ग्यानिक तरकारी बिक्रीमा कुनै समस्या नरहेको उनको भनाइ छ ।