दुई वर्षअघि विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको अशोक विनायकको मूलघर पुनःनिर्माणको सोमबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरे ।
सो अवसरमा मेयर शाक्यले भूकम्पले क्षति पुर्याएका सांस्कृतिक संरचनाको पुनःनिर्माणको काममा ढिलाइ भएको भन्दै सम्पदाहरुको पुनःनिर्माणमा तीव्रता दिने बताए ।
मरु गणेशको नामबाट प्रसिद्ध अशोक विनायकको मूर्ति भने सुरक्षित रहेको छ ।









प्रतिक्रिया दिनुहोस्