Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘नेपाल इकनमिक आउटलुक’ सार्वजनिक


0
Shares

आइआइडीएसले सोमबार सार्वजनिक गरेको ‘नेपाल इकनमिक आउटलुक’ २०१६/०१७ मा गत वर्षको आर्थिक वृद्धिका कारणहरुबारे जानकारी गराइएको हो ।

केन्द्रीय तथ्यांक विभागले भने यसअघि नै आर्थिक वर्ष २०१६/१७ मा आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने अनुमान गरिसकेको छ ।

प्रतिवेदन विमोचन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सबैले आ–आफ्नो क्षेत्रबाट इमान्दारीका साथ काम गर्ने हो भने आर्थिक विकास कागजमामात्र होइन, कार्यान्वयनमा ल्याउन सम्भव रहेको’ उल्लेख गरेका थिए ।