Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बालश्रममुक्त भन्दै ८ इँटा उद्योगलाई सम्मान


0
Shares

सम्मानित हुने इँटा उद्योगहरुमा शिव इँटा उद्योग चितवन, भक्तपुर तथा टायल इँटा उद्योग भक्तपुर, महाकाली शेरावे इँटा उद्योग भक्तपुर, राजधानी इँटा उद्योग धादिङ, लक्की इँटा उद्योग कपिलवस्तु, एनएसएस इँटा उद्योग कपिलवस्तु, अस्मिता इँटा उद्योग तनहुँ र पोखरेली इँटा उद्योग तनहुँ रहेका छन् ।

उद्योगका प्रतिनिधिहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र प्रदान गरेका हुन् ।

उद्योगहरुलाई व्यवस्थित गर्नसके उत्पादन वृद्धिका साथै रोजगार र सिंगो देशको आर्थिक विकासमा टेवा पुर्‍याउन सकिने उपराष्ट्रपति पुनको भनाइ थियो ।