१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


भरतपुर-१९ मा काँग्रेस प्यानल नै विजयी, मेयरमा देवी भन्दा रेणु २२१ ले पछाडी


0
Shares

वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । अध्यक्षमा कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् ।

दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारयण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली वियजी भएका छन् ।

पुनः निर्वाचन भएपनि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल २२१ ले अन्तरले पछाडी छिन् । अब वडा नम्बर २० को मत गन्न बाँकी रहेको छ ।

वडा भरतपुर महानगरपालिका वडा नम्ब १९ को २४ सय १० मत गणना गर्दा मेयरकी माओवादी उम्मेद्वार रेणु दाहालको १३ सय ८७ मत र देवी ज्ञवालीको ७ सय ९४ मत आएको छ ।