आइतबार संखुवासभाको खाँदबारीमा उद्योग वाणिज्य संघको १२ औं वार्षिक साधारणसभा उद्घाटन गदै ढकालले उक्त विश्वास व्यक्त गरेका हुन् ।
साधारणसभामा खाँदबारी नगरपालिकाका मेयर मुरारी खतिवडा लगायतले राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने पर्यटकीय, जलश्रोत, उद्योगधन्दाको विकास गर्न आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्