उद्योग संगठन मोरङको ४५औं साधारणसभाको बुधबार विराटनगरमा उद्घाटन गर्दै उनले ऐतिहासिक महत्वका उद्योगहरु बन्द गर्नुको सट्टा त्यस्ता उद्योगहरुलाई सन्चालन गर्न विकल्प खोज्ने काम भइरहेको बताए ।
उनले ‘हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, नेसनल ट्रेडिङ लिमिटेडलगायतका ऐतिहासिक महत्वका उद्योगलाई नयाँ ढंगबाट सन्चालन गर्ने तयारीमा सरकार रहेको छ’–भने ।
रोजगारीसँग जोडिएका मुलुकभरका उद्योग प्रतिष्ठनालाई कुनैपनि हालतमा बन्द हुन नदिने पनि मन्त्री मण्डलको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्