Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव


0
Shares

‘सिङ्क्रेज लस’बापतको क्षतिपूर्ति बढाउन माग गर्दै व्यापारीहरुले तेल खरिद बन्द गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसिएसनले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पेट्रोल खरिद नगरेपछि निजी पम्पहरुले तेल दिन बन्द गरेका छन् ।