बैठक सम्पन्न भएपछि परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले खुला व्यापार, ‘ग्रीन इन्टर कनेक्सन’का साथै प्रविधि हस्तान्तरण सम्झौता छिट्टै गर्ने सहमतिसहित बैठक सकिएको जानकारी दिए ।
नेपालले सन् २०१९ मा ऊर्जामन्त्रीस्तरीय बैठक नेपालमा गर्ने प्रस्तावसमेत गरेको छ भने नेपालमा हुने बिमस्टेक शिखर सम्मेलनको मिति भने तय हुन सकेन ।









प्रतिक्रिया दिनुहोस्