बच्याङदी सामुदायिक वन उपभोक्ता समितिले पार्क निमार्णको जिम्मा लिएको हो ।
विशेषरुपमा प्राकृतिक दुश्यावलोकनका लागि उक्त पार्क निकै आकर्षक हुने पार्क निर्माण समितिले जनाएको छ ।
सेतीनदीको दृश्यावलोकन लागि पार्क विशेष आकर्षण हुने पार्क निर्माण समितिले जनाएको छ ।
गुरुयोजनाअनुसार निर्माण गरिएको पार्क १० वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको र पार्क निर्माणको पहिलो चरणमा कुल १४ लाख ३२ हजार ४५९ रुपैयाँको बजेट रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्