Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चेम्बरद्वारा एक करोड बढीको सहयोग घोषणा


0
Shares

चेम्बरले मंगलबार एक विज्ञप्ति जारी गरी चेम्बरको ‘आकस्मिक विशेष बैठक’ले देशका विभिन्न भूभागमा बाढी–पहिरोबाट पीडित बनेकाहरुलाई एक करोड एक लाख रुपैयाँको (नगद एवं जिन्सी) राहत प्रदान गर्ने निर्णय गरेको जनाएको हो ।

साथै, दैवी एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्‍याउन चेम्बरले २३ सदस्यीय ‘डिजास्टर रिलिफ सेल’ गठन गरेको पनि जनाएको छ ।

बाढीपीडित परिवारलाई प्राथमिकताको आधारमा रोजगारीका लागि पहल गर्ने निर्णय पनि चेम्बरले गरेको छ ।

Skip This