
‘आइसिटिच मिडिया’ले सुरु गरेको दोस्रो नेटिस अवार्र्डबाट रेग्मी सम्मानित भएका हुन् ।
यस्तै, विदेशमा रहेर नेपालको सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएको भन्दै ‘आइसिटी डायस्पोरा अवार्ड’ किरणभक्त जोशीलाई प्रदान गरियो ।
त्यस्तै, ‘बेस्ट स्टार अप कम्पनी अवार्ड’ तीन संस्थालाई प्रदान गरियो भने ‘बेस्ट इनोभेटिभ प्रडक्ट अवार्ड’बाट पनि तीन उत्पादक कम्पनीलाई प्रदान गरिएको थियो ।
अवार्ड प्रदान गर्दै सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले नै नेपालको काूल गार्हस्थ उत्पादन बढाउन मद्दत पु¥याउने बताए । उनले सूचना प्रविधिमार्फत् देश विकास गर्न सकिए लाखौं युवालाई विदेशिनबाट रोक्न सकिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्