ललितपुरमा सोमबार (आज) गरिएको कार्यक्रमका सहभागि अर्थविद्हरुले मुलुकको वर्तमान आर्थिक गतिविधि र पूर्वाधार विकासले लक्ष्यमा पुग्न कठिन हुने टिप्पणी गरेका छन् ।
‘इस्तानवुल कार्ययोजना’को कारवाहीका प्राथमिक क्षेत्रहरुमा उत्पादन क्षमता, कृषि, खाद्य सुरक्षा र ग्रामीण विकास, व्यापार, मानवीय तथा सामाजिक विकासलगायतका ८ विषय रहेका छन् ।
सन् २०११ देखि २०२० को दशकका लागि टर्कीको इस्तानबुलमा सम्पन्न अतिकम विकसित मुलुकहरुको चौथो सम्मलेनवाट पारित कार्ययोजना नै ‘इस्तानबुल कार्ययोजना’ हो ।









प्रतिक्रिया दिनुहोस्