Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


विद्युत उत्पादन अनुमतिका लागि विवरण बुझाउन ३५ दिनको समय


0
Shares

विद्युत विकास विभागले सोमबार सूचना जारी गर्दैै विद्युत उत्पादन अनुमतिपत्रका लागि दरखास्त दिएका जलविद्युत आयोजनाहरुलाई आवश्यक विवरण बुझाउन ३५ दिनको म्याद दिएको हो ।

तोकिएको समयाधिभित्र विवरणहरु नबुझाउने प्रवद्र्धकहरुको दरखास्तहरु रद्ध गर्नै तर्फ प्रक्रिया अगाडी बढाइने विभागले जनाएको छ ।