Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मंगलबार नेप्से उकालो लाग्यो


0
Shares

यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलव ४८ अंकले सुधारिएर १६ सय १४ मा थामियो ।

यसदिन उत्पादनमूलक र वित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सकारात्मक रहन गएको हो ।

यसदिन १ सय ६१ कम्पनीको १७ लाख ८९ हजार कित्ता सेयर ७२ करोड ३१ लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Skip This