Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कैलालीमा ४ हजार हेक्टरमा लगाइएको अन्नबाली नस्ट


0
Shares

जिल्ला कृषि विकास कार्यालय कैलालीकाअनुसार थापापुर, लालबोझी, भजनी र टीकापुर नगरपालिकाको ३ हजार ७०० हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।

यस्तै, जिल्लामा १०० हेक्टर तरकारीखेती तथा २०० हेक्टर केराखेतीमा क्षति पुगेको छ ।

कैलालीमा ३ लाख १३ हजार मेट्रिकटन धान उत्पादन हुँदै आएपनि यो वर्ष बाढी र डुबानका कारण धान उत्पादनमा ७२ हजार मेट्रिकटन कमी आउने अनुमान रहेको कृषि विकास कार्यालय कैलालीका सूचना अधिकृत गौरीशंकर गुप्ताले बताए ।

Skip This