Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


गलत डिजाइनका कारण बबई नदीको पुल भाँचियो : महासंघ


0
Shares

महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी निर्माण कम्पनीले डिभिजन सडक कार्यालयको डिजाइनअनुसार नै पुल बनाएको भन्दै पुल भाँचिनुमा निर्माण कम्पनीको कुनै दोष नरहेको जिकिर गरेको हो ।