Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


छोटो अवधिमै राम्रो प्रगति : सीबीआइएल


0
Shares

कारोबार सन्चालन गरेको करिब ९ महिनाको अवधिमा सेयर लगानीकर्तालाई लाभांश दिनसक्ने गरी प्रगति गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले छिट्टै म्यूचुअल फन्ड पनि ल्याउने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले बिहीबार हामीसित बताए ।

सेयर बजारको विस्तारका लागि शाखा विस्तार गर्न दिनुपर्ने उनको भनाइ छ ।