बागमती नगरपालिकाका लागि अनुदानमा दिइएको ३२ थान सोलार शंकरपुर–३ सोल्ठीबजारमा रहेको युरिका इंग्लिस बोडिङ स्कुल, जनजागरण उच्च मावि र सामुदायिक बहुउद्देश्य सहकारी संस्थाले निजी प्रयोग गरेका हुन् ।
बोर्डिङ स्कुल सन्चालक गकुल बस्नेतले सोलार आफूले १६ हजार ५ सय ८१ रुपैयाँमा खरिद गरी स्कुलनजिकको सडकमा हालेको र स्थानीय राजकिशोर साहले १६ हजार ६ सय ९० रुपैयाँमा नगरपालिकाका कर्मचारीबाट खरिद गरेको बताएका छन् ।
नगरपालिका कार्यालयले भने अनुदानको सोलार उपभोक्ता समितिमार्फत् वितरण गरेकाले कुनै दुरुपयोग नभएको दाबी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्