Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


हिरो मोटोकर्पको दुई स्कुटर सार्वजनिक


0
Shares

राजधानीमा आयोजित नाडा अटो शोमा मंगलबार ११० सीसीको माइस्ट्रो र १०२ सीसीको नयाँ प्लेजर सार्वजनिक गरिएको हो ।

माइस्ट्रो एजमा इ–कोडसहितको चाबी र मोबाइल चार्जिङपोर्ट रहेको छ ।

माइस्ट्रो एज र नयाँ प्लेजरमा ४ स्ट्रोक सिंगल सिलिन्डर र ओएचसी इन्जिन उपलब्ध भएका कम्पनीका अध्यक्ष अभिक ज्योतिले बताए ।

नेपाली बजारमा माइस्ट्रो एज र नयाँ प्लेजरको प्रतिमूल्य १ लाख ८१ हजार र १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।