सो एअरलाइन्सले हरेक दिन दिउँसो सवा १२ बजे काठमाडौंबाट र १ बजेर २५ मिनेटमा धनगढीबाट उडान भर्ने जनाइएको छ ।
काठमाडौं–धनगढीको उडान समय बढीमा ४५ मिनेटको हुने बताइएको छ ।
सो एअरलाइन्सले हाल काठमाडौंदेखि नेपालगन्ज, विराटनगर, भद्रपुर र भैरहवासम्म हवाई सेवा दिँदै आएको छ ।
सौर्यले हाल धनगढी–काठमाडौं एकतर्फी भाडादर ५ हजार ५०० रुपैयाँ तोकेको छ ।









प्रतिक्रिया दिनुहोस्