शुक्रबार राजधानीमा सिद्धार्थ बैंकले एक कार्यक्रम गरी नयाँ शाखाहरुको सुरुआत गरेको हो ।
बैंक सन्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले ती शाखाहरुको उद्घाटन गरेका हुन् । ती शाखासँगै सिद्धार्थ बैंकको शाखा संख्या ७७ पुगेको छ ।
हाल बैंकका दुईओटा एक्सटेन्सन काउन्टर, ९८ ओटा एटीएम र ७० ओटा शाखा रहेको पनि बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्