Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


डोटीको शिखर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न


0
Shares

शनिबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित नीति तथा कार्यक्रम पेस गर्नुका साथै कार्यपालिकाको निर्णय, आदेश र अधिकारको प्रमाणीकरण नियमावली, नगरपालिका बैठक सन्चालनसम्बन्धी कार्यविधि, २०७४ लाई अनुमोदन गरेको छ ।

संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर ऐन, कानुन र नीति बनाउँदै नगरलाई सुन्दर, व्यवस्थित र नमुना बनाउने प्रतिबद्धता नगरसभाको छ ।