सिन्धुलीका जुनार उत्पादन हुने क्षेत्र गोलन्जोर गाउँपालिकाका तीनकन्या, रतनचुरा, वाशेश्वर, जलकन्या, भीमेश्वर र सुनकोशी गाउँपालिकाको मझुवाका जुनार किसानले कार्कीको कामको सरहाना गर्दै सम्मान गरेका हुन् ।
कार्कीले जुनारको विकासका लागि जुनार क्षेत्रमा सडक निर्माण र विभिन्न कार्यक्रममा सघाउनु भएको सिन्धुली जुनार विकास संघका अध्यक्ष तिलबहादुर थापाले बताए ।









प्रतिक्रिया दिनुहोस्