Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


धनकुटामा मल्टी एग्रो फार्म सञ्चालन


0
Shares

धनकुटा नगरपालिका–६ आत्मारामा स्थानीय राजन अधिकारीले फार्म सञ्चालनमा ल्याएका हुन् । यो जिल्लाकै पहिलो मल्टी एग्रो फार्म हो ।

१४ रोपनीमा सुरु गरिएको फार्ममा दुग्ध डेरीसहित बोईलर, लेयर्स कुखुरा, माछा र मौरीपालन तथा च्याउ खेती गरिएको छ ।

उनले बंगुर र चीनबाट गाईसमेत झिकाएर पाल्ने तयारी गरेका छन् । उनले एभोकार्डो, आँप, रुद्राक्ष, कागतीलगायतका फलफूलको खेतीसमेत शुरु गरेका छन् । यो फार्ममा १३ जनाले रोजगारी पाएका छन् ।