विमानस्थल निर्माण सुरु भएको ६ बर्ष बित्दासम्म पुरा हुन नसक्दा इलामेली निरास भएका हुन् ।
६ बर्षको अवधिमा मैदान सम्याउने र भित्तातर्फ नाली बनाउने कामदेखि बाहेक अन्य कामले गति लिन सकेको छैन । अहिले भने विमानस्थलमा फिलिङ्गको कार्य जारी छ । तर, जुन गतिमा निर्माणको काम हुनु पर्ने हो सो गतिमा हुन नसकेको स्थानीय डम्बर बहादुर बस्नेत बताउँछन् ।
यो विमानस्थलको २०६८ साल चैत्रमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्