Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


बजार अनुगमनमा राजस्व विभागको असहयोग : आपूर्तिमन्त्री


0
Shares

शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग मन्त्री मण्डलले मुनाफाको नाममा राज्य र जनतालाई खुलेआम ठगी गर्नेलाई कुनै हालतमा उन्मुक्ति नदिइने दाबी गरे ।

बजार अनुगमनकाक्रममा राजस्व विभागले असहयोग गरिरहेको गुनासो मन्त्री मण्डलको छ ।

मन्त्री मण्डलले आयल निगमका प्रमुख गोपाल खड्काले गरेको अनियमितताको विषयमा मन्त्रालयले अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।