आइतबार तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो साता चाँदीको भाउमा पनि वृद्धि भयोे । आइतबार प्रतितोला ७८० मा कारोबार भएको चाँदी शुक्रबार तोलामा १५ रुपैयाँले बढेर तोलाको ७९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्