कारोबार भने अर्ब नजिक पुग्यो । कारोबार भएका सबै समूहमा गिरावट आउँदा बीमा समूहमा सबैभन्दा उच्च २ सय ९६ अंकको गिरावट आयो ।
होटल समूह ५१ अंक, विकास बैंक समूह ४९ अंक र जलविद्युत समूहमा ४० अंकको कमी आयो । वाणिज्य बैंक समूह पनि २८ अंकले ओरालो लाग्यो । उत्पादनमूलक र वित्त समूह पनि दोहोरो अंकले ओर्लिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५८ कम्पनीको १५ लाख ५७ हजार कित्ता शेयर ९२ करोड ४३ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्