Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


विराटनगरलाई आर्थिक शहरका रुपमा विकास गर्न जोड


0
Shares

मोरङ व्यापार संघले आइतबार विराटनगरमा गरेको कार्यक्रममा उनले विराटनगरलाई आर्थिक शहरका रुपमा विकास गर्न सके १ नम्बर प्रदेशलाई नै फाइदा पुग्ने बताए ।

संघका अध्यक्ष पवनकुमार सारडाले १ नम्बर प्रदेशमा दुई अंकको आर्थिक वृद्धिका लागि विशेष आर्थिक क्षेत्रको स्थापना, पूर्वाञ्चलमा नियमित विद्युत आपूर्ति, रानी–किमाथाङका सडक निर्माण तथा अरुण तेस्रो लगायतका पूर्वाधार निर्माण गर्न अर्थमन्त्री कार्कीलाई आग्रह गरे ।