आईतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा ला ट्रोब विश्वविद्यालयले विद्यार्थीलाई करिब २५ प्रतिशत सम्म छात्रवृति दिने घोषणा गरेको हो ।
विद्यार्थीको प्राप्तांक र पछिल्लो शैक्षिक उपलब्धीको आधारमा छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा ला ट्रोबले नोभेम्बर महिनामा अन्डरग्राज्युएट विजनेश कोर्शहरुमा पनि नयाँ भर्ना लिने घोषणा गरेको छ । घोषणा गरिएको सत्र फेब्रुअरी र जुलाइ दुई प्राज्ञिक सत्र बाहेकका रहेको विश्वविद्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्