बुधबार काभ्रेको बनेपामा बनेपा महोत्सवको उद्घाटन गर्दै उनले देशले अबका दिनमा उद्योग, व्यवसाय, पर्यटन तथा विकास क्षेत्रमा फड्को मार्नका लागि सबै राजनीतिक दल, उद्योगी–व्यवसायीलगायत एकजुट हुनुपर्नेमा जोड दिए ।
आगामी असोज १० गतेसम्म चल्ने महोत्सवमा फुटबल, भलिबल, नृत्य प्रतियोगिताजस्ता कार्यक्रम पनि राखिएको छ ।
महोत्सवको दुई लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोडभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ ।









प्रतिक्रिया दिनुहोस्