Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


टाटाको ‘योद्धा’ नेपालमा


0
Shares

पिकअप भ्यानमा ८५ एचपीको तीन लिटर इन्जिन तथा २५० एनएमको टर्क रहेको कम्पनीले जनाएको छ ।

गाडीको पिकअप क्षमता १२ सय ५० केजीसम्म रहेको जनाइएको छ । गाडीको ग्राउन्ड क्लियरेन्स २६२ एमएम रहेको छ ।

गाडीको तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

सिप्रदीले ‘सात योद्धा सात चुनौती’ परीक्षण अभियानसमेत सुरु गरेको जनाइएको छ ।