२५ बर्षमा देशको अर्थतन्त्र धराशायी बनेको र यसको सम्पूर्ण दोष कांग्रेसको भएको यादवको आरोप थियो । पर्साको बगहीमा गरिएको चुनावी सभामा नेता यादवले अधिकारको लडाइसँगै मधेशको विकास अगाडि बढाउने क्षमता आफ्नो पार्टीसँग मात्र रहेको जिकिर पनि गरे ।
वीरगन्जमा पार्टीका मेयर उम्मेदवार विजय सरावगीले आफू जनताको हाकिम र नेताभन्दा सेवक बनेर काम गर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्